आम्स्टर्डाममा रामकृष्ण ढकाल साँझ

नेदरल्याण्डस् । नेपाली गीतसंगीत क्षेत्रका मुर्धन्य श्रष्टा, संगीत साधक रामकृष्ण ढकालले यूरोप सांगीतिक यात्रा २०१७ को शिलशिलामा यही मे २२ का दिन नेदरल्याण्डस्को आम्स्टर्डाममा आफ्नो सांगीतिक प्रस्तुति दिने हुनुभएको छ । नेदरल्याण्डमा बासोबास गर्ने सम्पूर्ण नेपालीहरुको अपार मायाका साथ आयोजना हुने उक्त कार्यक्रममा उहाँले आफ्ना नयाँ तथा पुराना सदाबहार गीतहरुले दर्शकहरुलाई भरपुर मनोरन्जन प्रदान गर्नुहुनेछ … Continue reading आम्स्टर्डाममा रामकृष्ण ढकाल साँझ